२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

काजु, बदाम लगायतका ड्राइ फ्रुटले मधुमेह, उच्च रक्तचाप र मुटु रोगमा गर्छ यस्ता फाइदा

Source:


साधरणतया सुक्खा खानेकुरा (ड्राइ फ्रुट) का रुपमा चिनिने ‘नट्स एन्ड ओएल सिड्स’ नेपालमा पहिलादेखि नै प्रयोग गरिआइएको खानेकुरा हो। विशेषागरी तिहारमा यी खानेकुरा बढी खाइन्छ।यसका साथै पूजा, ब्रतबन्धदेखि लिएर विभिन्न चाडपर्वमा चिनारीका रूपमा धेरै प्रकारका ‘नट्स’ हामीले प्रयोग गर्दै आएका छौं। धार्मिक महत्व, स्वादमा मीठो र स्वास्थ्यको हिसाबले पनि एकदमै उपयोगी भए पनि आजभोलि विभिन्न कारणले नट्सको सेवनमा द्विविधा रहेको पाइन्छ। ‘लो क्यालोरी’, ‘लो फ्याट’ जस्ता पोषण बजारमा आए...


Leave a Comment


Nepali FM/Radio

View All